८ वर्षपछि सिनेमाको डबिङमा राजेश हमाल, भने- दर्शकका लागि ‘नरसिंहाः अवतार’ सरप्राइज

Ramailo ChaRamailo ChaSourceMar 30, 20251 min read
८ वर्षपछि सिनेमाको डबिङमा राजेश हमाल, भने- दर्शकका लागि ‘नरसिंहाः अवतार’ सरप्राइज
नायक राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ। फिल्मका निर्देशक दिवाकर भट्टराईले अन्य सबै कलाकारहरूको डबिङ पनि पूरा भइसकेको जानकारी दिएका छन्। अब केही दिनमै फिल्म तयार हुने उनको भनाइ छ। डबिङमा राजेश हमालले बोले – ‘के तपाईं मलाई वेवकुफ सम्झिनुहुन्छ कि साँच्चिकै पागल?’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै आशावादी र […]