आँचल शर्माको मुख्य भुमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माण घोषणा

The Cinema TimesThe Cinema TimesSourceJan 11, 20241 min read
आँचल शर्माको मुख्य भुमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माण घोषणा
द सिनेमा टाइम्स, काठमाडौं – सहारा शर्माले सिनेमा ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । सिनेमामा अभिनेत्री आँचल शर्मा र सहयोग अधिकारीको मुख्य भुमिका रहनेछ । बिहीबार सिनेमाको निर्माण घोषणा एक पोस्टर सार्वजनिक गर्दै गरिएको हो । फेमिली ड्रामा जनरामा बन्ने सिनेमाले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र छोरीले वर्षैैंदेखिको रहस्य र कुन्ठा […]