पूर्वी नेपालका हलहरूमा एन्जिलाको देखियो यस्तो क्रेज

Ramailo ChaRamailo ChaSourceMar 30, 20251 min read
पूर्वी नेपालका हलहरूमा एन्जिलाको देखियो यस्तो क्रेज
नेपाली फिल्म ‘अञ्जिला’ फागुन २९ गते फागु पूर्णिमाको अवसरमा रिलिज भई सुपर हिट भएको छ। फिल्मको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस फिल्मकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा पूर्वी नेपालका विभिन्न फिल्म हलहरूमा दर्शकहरूसँग भेटघाट गरिरहेकी छिन्। शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा […]