तिनकुने आगलागी घटनामा मुछिएकी युवती नेपाली फिल्मकी अभिनेत्री

News FilmyNews FilmySourceMar 29, 20251 min read
तिनकुने आगलागी घटनामा मुछिएकी युवती नेपाली फिल्मकी अभिनेत्री
काठमाडौं । राजावादी समूहको आन्दोलनका क्रममा तिनकुनेमा भएको आगलागीमा परेरर पत्रकार सुरेश रजकको मृत्यु प्रकरणसँग मुछिएकी युवती नेपाली फिल्मकी अभिनेत्री एनी कुँवर रहेको खुलासा भएको छ। अधिकांश मिडियाले उनलाई पूर्व सञ्चारकर्मी एनी कुँवरका रूपमा चिनाउँदै समाचार सार्वजनिक गरे पनि न्यूज फिल्मीले उनको थप परिचय सार्वजनिक गरेको हो। एघार बर्ष अघि ऋषि न्यौपानेको निर्देशनमा बनेको फिल्म ब्रह्मा बाट रजतपट यात्रा सुरु …