काठमाडौँ– फिल्म ‘एक मुठ्ठी बादल’ बन्ने भएको छ। बिहीबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। पोस्टरमा अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ। उनीसहित फिल्ममा कलाकार सहयोगराज अधिकारी मूख्य भूमिकामा देखिने भएका छन्। सहयोगराजको यो डेब्यु फिल्म हुनेछ। उनी टेलिभिजनको पृष्ठभूमिबाट फिल्ममा आएका हुन्। फिल्म सहारा शर्माले निर्देशन गर्नेछिन्। पारिवारिक कथामा बन्ने भनिएको फिल्ममा केही […]
‘एक मुठ्ठी बादल’ को पोस्टरमा आँचल


