सहरमा आजः कमलादीमा मुक्तक वाचन कार्यक्रम, ‘अञ्जिला’ को उच्च सो सहित हलमा कुनकुन फिल्म?

Himal KhabarHimal KhabarSourceMar 29, 20251 min read
सहरमा आजः कमलादीमा मुक्तक वाचन कार्यक्रम, ‘अञ्जिला’ को उच्च सो सहित हलमा कुनकुन फिल्म?
काठमाडौँ- चैतको तेस्रो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता हलमा ‘डोरी’, ‘अञ्जिला’, ‘आउट लः दफा २१९’, ‘होस्टेल ३’, ‘लाज शरणम्’, ‘राजागंज’, चलिरहेको छ। यसबाहेक […]