‘र्‍याप व्याटल नेपाल’को आयोजना हुने

The Cinema TimesThe Cinema TimesSourceJan 11, 20241 min read
‘र्‍याप व्याटल नेपाल’को आयोजना हुने
द सिनेमा टाइम्स, काठमाडौं – र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’को आयोजना हुने भएको छ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोको बारेमा जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने बताए । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन शुरु हुने बताए । […]