जेठ २३ मा जन्ते बाख्रो

Chitra LaharChitra LaharSourceMar 28, 20251 min read
जेठ २३ मा जन्ते बाख्रो

काठमाडौ । अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् फिल्म आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् […]

The post जेठ २३ मा जन्ते बाख्रो appeared first on CHITRALAHAR.COM.