दर्शक भेट्न नेपाल आइन एन्जिला, आजैदेखि हलहरूमा पुग्ने

Ramailo ChaRamailo ChaSourceMar 28, 20251 min read
दर्शक भेट्न नेपाल आइन एन्जिला, आजैदेखि हलहरूमा पुग्ने
 प्रदर्शनरत सुपर हिट नेपाली फिल्म ‘अञ्जिला’की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार बिहान काठमाडौँ उत्रेकी छन्। आफ्नै जीवनमा आधारित यस फिल्मको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। चार दिनको नेपाल बसाइका लागि ग्रिसबाट नेपाल आएकी एन्जिलालाई फिल्म युनिटले भव्य स्वागत […]