चलचित्र विकास बोर्डको सदस्यमा सन्तोषबाबु लोहनी नियुक्त

Ramailo ChaRamailo ChaSourceMar 28, 20251 min read
चलचित्र विकास बोर्डको सदस्यमा सन्तोषबाबु लोहनी नियुक्त
निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी चलचित्र विकास बोर्डको सदस्य नियुक्त भएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनले यो  नियुक्ति पाएका हुन् ।  ‘अपमान’बाट २०४९ सालमा फिल्म करियर सुरु गरेका उनले ‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गर्नुका साथै ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन […]