कान्तिपुर फिल्म एकेडेमीले नाटकघर बनाउँदै

Ramailo ChaRamailo ChaSourceMar 28, 20251 min read
कान्तिपुर फिल्म एकेडेमीले नाटकघर बनाउँदै
बिहीबार अभिनेता राजेश हमालले कान्तिपुर फिल्म एकेडेमीले संचालनमा ल्याउन लागेको नाटक घरको शिलान्यास गरेका छन् । हमालले थिएटरको विश्व रंगमञ्च दिवसको अवसरमा  शिलान्यास गरेका हुन् । नक्साल गैरीधारास्थित एकेडेमी परिसरमा नाटक घर संचालनमा ल्याउन लागेको हो । १४४ सिट क्षमताको थिएटरको निर्माण बैशाखमा सम्पन्न हुनेछ। एकेडेमीका प्रमुख प्रकाश पुरीले फिल्म र नाटकलाई जोडेर अघि बढाउने […]