अमेरिका गरियो सिनेमा ‘वन अफ दि मिलियन्स’को छायांकन

The Cinema TimesThe Cinema TimesSourceMar 28, 20251 min read
अमेरिका गरियो सिनेमा ‘वन अफ दि मिलियन्स’को छायांकन
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता हसन राजा खानको मुख्य भूमिका रहेको सिनेमा ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिका विभिन्न शहरमा गरिएको छ । ‘अलबिदा’बाट नेपाली सिनेमामा डेव्यु गरेका हसनले ११ दिन लगाएर छायांकन गरिएको जानकारी दिएका हुन् । यो सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनले यसअघि विपिन कार्कीलाई लिएर ‘सेल्फी किङ्ग’ निर्देशन […]