हरिवंश आचार्यको सफलता : अनुशासन र मेहनत

Himal KhabarHimal KhabarSourceMar 28, 20251 min read
हरिवंश आचार्यको सफलता : अनुशासन र मेहनत
काठमाडौँ- अग्रज कलाकार हरिवंश आचार्यको पहिचान हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति छ। तर, २०७९ सालमा प्रदर्शन भएको फिल्म ‘महापुरुष’ मार्फत राष्ट्रिय फिल्म पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले फरक भूमिकामा प्रस्तुत गर्दै आइरहेका छन्। ६७ वर्ष उमेर पुगिसक्दा पनि आचार्य कामलाई गम्भीरतापूर्वक लिने कलाकार हुन्। ‘अनुशासनले मात्र सफलता दीर्घायु बनाउँछ,’ उनले हालैको अन्तरक्रियामा भने, ‘फिल्ममा […]