‘गाउँ आएको बाटो’ युरोपको ‘गोटेबर्ग महोत्सव’मा छनोट

Ranga NepalRanga NepalSourceJan 11, 20241 min read
‘गाउँ आएको बाटो’ युरोपको ‘गोटेबर्ग महोत्सव’मा छनोट
काठमाडौं ।  नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ युरोप (स्वीडेन) को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ । यही जनवरी २६ देखि फेब्रुअरी ४ तारिखसम्म चल्ने महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जनाइएको छ । यसअघि यो फिल्म टोरन्टो फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभल तथा मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएर प्रदर्शन भैसकेको […]