समाजवादी मोर्चाको प्रदर्शनले रोकियो ‘पिताम्बर’ को उत्सव कार्यक्रम, ट्रेलर कहिले?

Himal KhabarHimal KhabarSourceMar 27, 20251 min read
समाजवादी मोर्चाको प्रदर्शनले रोकियो ‘पिताम्बर’ को उत्सव कार्यक्रम, ट्रेलर कहिले?
काठमाडौँ- समाजवादी मोर्चाको शक्ति प्रदर्शनले फिल्म ‘पिताम्बर’ को उत्सव कार्यक्रम स्थगित भएको छ। मोर्चाले शुक्रबार अर्थात् भोलि भृकुटीमण्डपमा सरकारविरुद्ध जन प्रदर्शन गर्ने भएपछि उत्सव कार्यक्रम स्थगित गर्नुपरेको फिल्मकी निर्देशक कृषा चौलागाईंले जानकारी दिइन्। सोही ठाउँमा दर्शकको भब्य उपस्थितिसहित उत्सवको रुपमा पिताम्बरको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो। ‘हामीले फिल्मको उत्सव कार्यक्रम शुक्रबार भृकुटीमण्डपमा गर्ने घोषणा गरेका […]