‘जन्ते बाख्रो’को फर्स्टलुक रिलिज, जेठ २३ बाट देशभर रिलिज हुने

Ranga KhabarRanga KhabarSourceMar 27, 20251 min read
‘जन्ते बाख्रो’को फर्स्टलुक रिलिज, जेठ २३ बाट देशभर रिलिज हुने
रंगखबर, काठमाडौँ: फिल्म ‘जन्ते बाख्रो’को फर्स्टलुक पोस्टर रिलिज भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गरेको हो। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले जेठको २३ गतेबाट हेर्न पाउँने भएका छन्। त्यसोले उक्त मिति सम्म अरु कुनैपनि फिल्मले रिलिज मिति घोषणा गरिसकेका छैनन्। सार्वजनिक पोस्टरमा हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ […]