‘बल्छी’ले पाेखे आक्रोश, पैसामा बेइमान गरेको पाइए कलाकारिता छाडिदिने चेतावानी

Himal KhabarHimal KhabarSourceMar 27, 20251 min read
‘बल्छी’ले पाेखे आक्रोश, पैसामा बेइमान गरेको पाइए कलाकारिता छाडिदिने चेतावानी
काठमाडौँ- कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ ले आर्थिक अपचलन गरेको आरोप लगाउनेलाई प्रमाण पुर्‍याएर बोल्न चेतावनी दिएका छन्। आफूले कलाकारलाई पैसा नदिएको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा पैसा खाएको प्रमाण पुर्‍याउन भनेका हुन्। उनले लेखेका छन्,’प्रमाण लिएर आउनुहोस्। १०० गुना थपेर दिन्छु।’ उनले यदि प्रमाण पुर्‍याए कलाकारिता छाड्ने चेतावनी दिएका छन्। ‘पैसामा बेइमान गरेर कलाकारिता […]