‘हेल्लो काँशीराम’ मा दिलीप र प्रियंकाको ठुम्का

Himal KhabarHimal KhabarSourceMar 27, 20251 min read
‘हेल्लो काँशीराम’ मा दिलीप र प्रियंकाको ठुम्का
काठमाडौँ- फिल्म ‘हेल्लो काँशीराम’ को गीत ‘‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक भएको छ।निर्माण टिमले अभिनेता दिलीप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको केही तस्बिर सार्वजनिक गरेको हो। काठमाडौँमा सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन्। भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। प्रताप दास र मेलिना राईको स्वर रहेको गीत […]