फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गते ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा

The Cinema TimesThe Cinema TimesSourceMar 27, 20251 min read
फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गते ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य कुनैपनि सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन् । हिमालको […]