‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठूम्का

KalakarmiKalakarmiSourceMar 27, 20251 min read
‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठूम्का
काठमाडौं– नयाँ नेपाली फिल्म ‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचार–प्रसारलाई आक्रामक बनाउँदै लगेको छ। आगामी जेठ २ गते प्रदर्शन मिति तोकिएको यो फिल्मको गीत ‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्विरहरु सार्वजनिक गरिएका छन्, जसमा अभिनेता दिलिप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको देख्न सकिन्छ । काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन् भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको यो ...