‘डोरी’ को अग्रिम टिकट बुकिङ खुल्ला

KalakarmiKalakarmiSourceMar 27, 20251 min read
‘डोरी’ को अग्रिम टिकट बुकिङ खुल्ला
काठमाडौं– चैत १५ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘डोरी’ को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको थियो भने अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन् । वितरक रोहित कट्टेलका अनुसार बिहीवार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो सङ्ख्या यकिन हुनेछ । उनले देशभर करिब १२० शो प्राप्त हुने जनाए । यसैबीच, ‘डोरी’ लाई केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । बुधवार साँझ यो फिल्मको सेन्सर गरिएको थियो । अब ...