नवीनको गाउँ आएको बाटो गोटेबर्ग महोत्सवमा छनौट

Thulo PardaThulo PardaSourceJan 11, 20241 min read
नवीनको गाउँ आएको बाटो गोटेबर्ग महोत्सवमा छनौट
काठमाडौँ।नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’मा छनौट भएको छ। स्विडेनमा हुने यही महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ । २०२४ जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्ने गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठुलो महोत्सव मात्र नभएर युरोपको पनि महत्त्वपूर्ण चलचित्र महोत्सव समेत […]