सुशान्त केसी अब ठुलो पर्दामा पनि गुन्जिने

Thulo PardaThulo PardaSourceMar 26, 20251 min read
सुशान्त केसी अब ठुलो पर्दामा पनि गुन्जिने
काठमाडौं – नयाँ पुस्ताको मन जितेका गायक सुशान्त केसी अब ठुलो पर्दामा पनि गुन्जिने भएका छन् । उनले चलचित्र ‘कर्मा’ बाट पार्श्वगायनमा पाइला राखेका छन् । यो चलचित्र यही चैत २९ गते रिलिज हुँदैछ । सुशान्तले ‘पागल पागल’ बोलको गीतमा आवाज दिएका हुन् । गीतमा शब्द, सङ्गीत र स्वर सुशान्तकै रहेको छ । भिडियोमा पनि […]