रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ प्रसारण हुने

Thulo PardaThulo PardaSourceJan 11, 20241 min read
रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ प्रसारण हुने
काठमाडौँ।युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ हुने भएको छ । आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने बताए । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप […]