निर्माताले स्वैच्छिक रुपमा घटाए ‘सिकन्दर’को रन टाइम, २६ दृश्यमा चल्यो कैंची

The Cinema TimesThe Cinema TimesSourceMar 26, 20251 min read
निर्माताले स्वैच्छिक रुपमा घटाए ‘सिकन्दर’को रन टाइम, २६ दृश्यमा चल्यो कैंची
द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको सिनेमा ‘सिकन्दर’ आगामी आइतबार अर्थात् चैत्र १७ गते मार्च ३० बाट विश्वभरका सिनेमा रिलिजको तयारीमा छ । इदको अवसरमा रिलिज हुने यो सिनेमाको भारतीय सेन्सर बोर्डबाट सेन्सर पास हुँदा रन टाइम २ घण्टा ३० मिनेट थियो । सेन्सर पास भैसकेपछि सिनेमाको निर्माण टिमले […]