कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा नरेन अनुबन्धित

Celebrity NepalCelebrity NepalSourceMar 26, 20251 min read
कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा नरेन अनुबन्धित

The post कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा नरेन अनुबन्धित appeared first on Celebrity Nepal.

काठमाडौं । रमेश कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो । बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ । नरेनले एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । […]

The post कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा नरेन अनुबन्धित appeared first on Celebrity Nepal.