नरेन खड्का मुख्य भूमिकामा रहने फिल्म ‘बिगुल’ को निर्माण घोषणा

News FilmyNews FilmySourceMar 26, 20251 min read
नरेन खड्का मुख्य भूमिकामा रहने फिल्म ‘बिगुल’ को निर्माण घोषणा
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म बिगुल को निर्माण घोषणा गरिएको छ। यस फिल्ममा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन्। निर्माण टिमले हालै नरेनसँग लिखित सम्झौता गर्दै उनलाई फिल्मको मुख्य पात्रका रूपमा तय गरेको हो। बिगुल को सांकेतिक अर्थ अन्यायविरुद्ध आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ। एक …