फिल्म ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज भएको फिल्म पाँचौँ हप्तामा प्रवेश गरेको हो। उच्च शो सहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि दर्शक रहेका छन्। दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण पक्षले बताएको छ। “फिल्म ‘लाज शरणम्’ सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले […]
दर्शकको उच्च साथसहित पाँचौँ हप्तामा ‘लाज शरणम्’


