‘११ः ५५’ को छायांकन समपन्न

eHimalaya TimeseHimalaya TimesSourceJan 10, 20241 min read
‘११ः ५५’ को छायांकन समपन्न
काठमाडौं । चलचित्र ‘११ः ५५’को सम्पन्न गरिएको छ । मंगलबारबाट चलचित्रको छायांकन सकिएको हो । गत मंसिर २४ गतेदेखि छायांकन सुरु गरिएको चलचित्र मंगलबार सकिएको चलचित्रका प्रोडक्सन डिजाइनर सुवास काफ्लेले जानकारी दिनुभयो । शिव पाण्डेको निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायत कलाकारको अभिनय छ […]