सिमली छायाँमा हरिवंशले भने : म ६७ वर्षको भए पनि ३७ वर्ष भएर सोच्छु

Himal KhabarHimal KhabarSourceMar 26, 20251 min read
सिमली छायाँमा हरिवंशले भने : म ६७ वर्षको भए पनि ३७ वर्ष भएर सोच्छु
काठमाडौँ- समकालीन पुस्ता र नयाँ पुस्तालाई समेत प्रभावित पार्दै सक्रिय काम गरिरहेका हरिवंश आचार्यले अभिनय क्षेत्रमा पाँच दशक बढी बिताएसके। हरिवंशले यही लामो यात्राबारे अहिलेका चर्चित अभिनेता बिजय बरालसँग भलाकुसारी गर्दै भने, ‘मेरो उमेर ६७ भयो, तर म काम गर्ने बेला तपाईंको उमेर ३७ वर्षको भएर सोच्छु।’ दुई पुस्ताका यी कलाकारबीच तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको […]