‘कर्मा’: एक्सनमा विपिन र मुकुनको परिक्षा !

Filmy NepalFilmy NepalSourceMar 23, 20251 min read
‘कर्मा’: एक्सनमा विपिन र मुकुनको परिक्षा !
काठमाडौं। एक्सन प्रधान चलचित्र ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् अभिनेता विपिन कार्की । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो । ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो चलचित्र हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा चलचित्र कस्तो हुनेछ […]