सेभेन सिजको ‘अभिमन्यु’मा गौमाया गुरुङ अनुबन्धित

Filmy NepalFilmy NepalSourceMar 25, 20251 min read
सेभेन सिजको ‘अभिमन्यु’मा गौमाया गुरुङ अनुबन्धित
काठमाडौं । चलचित्र ‘अभिमन्यु’मा ‘कबड्डी’ फेम्ड अभिनेत्री गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ । “हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।” उनले सिनेमाको […]