नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को आठौँ संस्करण सम्पन्न भएको छ। यसपटक छोटो, फिचर र डकुमेन्ट्री (वृत्तचित्र) गरी ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए। नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा बहस र छलफल फेस्टिभलको अर्को सुन्दर पक्ष थियो। निफको विगत, यसमा भइरहेका परिवर्तन, उपलब्धि र भोग्नुपरेका समस्याका विषयमा निफका अध्यक्ष केपी पाठकसँग सुस्मिता बजगाईंले […]
घरेलु फेस्टिभलमा नेपाली फिचर फिल्म पाउनै गाह्रो छ : केपी पाठक [अन्तर्वार्ता]
![घरेलु फेस्टिभलमा नेपाली फिचर फिल्म पाउनै गाह्रो छ : केपी पाठक [अन्तर्वार्ता]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/Himal-Pres.png)

