काठमाडौं– नेपाली कलाकारहरुको एउटा विशेषता नै भनौँ, हम्मेसी अरुको प्रशंसा गर्न सक्दैनन् । प्रशंसाका लागि पनि कि त आफूसंगै काम गरेको हुनुपर्छ कि त गर्ने तयारी गरिरहेको हुनुपर्छ । ‘चित्रा’ फिल्म प्रीमियरमा पनि यस्तै घटना देखियो ।
फिल्मकर्मी प्रदीप भारद्वजलाई आफू र आफ्ना कामबाहेक अरुको काम खासै मन पर्दैन । तर ‘चित्रा’ हेर्न पुगेका उनले प्रमोद अग्रहरीको प्रशंसा गरे । मेकिङमा धेरै नै कमि देखेका उनले प्रमोदले भने गज्जब गरेको भन्न भ्याए । हरेक पटक राम्रो काम गर्ने प्रमोदलाई प्रदीपले किन आज मात्रै देखे त ?
प्रदीपको लेखन रहने ...
राम्रो लाग्न संगै काम गर्नै पर्ने ?


