ट्रेन्डिङमा ‘वसन्त’को ट्रेलर, पाइरहेछ यस्ता राम्रा प्रतिक्रियाहरु

Ramailo ChaRamailo ChaSourceMar 25, 20251 min read
ट्रेन्डिङमा ‘वसन्त’को ट्रेलर,  पाइरहेछ यस्ता राम्रा प्रतिक्रियाहरु
गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशकीय सिनेमा ‘वसन्त’ को एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो। सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको छ। हालसम्म ट्रेलरलाई ४ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको कमेन्टबक्समा प्राप्त प्रतिक्रियाबाट बुझ्न सकिन्छ। हाल ट्रेलर यूट्यूवको मुभिज सेक्सनको दोस्रो स्थानमा रहेको छ । अधिकांशले सिनेमाले […]