काठमाडौं– फिल्म निर्माण कम्पनि अनन्या फिल्म्सले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’ को छायांकन सम्पन्न गरेको छ । सोमवार हिमाल पारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको छ । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा तथा जस्सीता गुरुङ, हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख अभिनयमा छन् ।
‘फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केका छौं, निर्माता सरोज न्यौपानेले भनेका छन्– ‘उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन् ।’ सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो ...
‘जेरी अन टप’ को इण्ड–क्ल्याप, लगानी छ करोड बढी


