‘अभिमन्यु’ मुख्य भूमिकामा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceMar 25, 20251 min read
‘अभिमन्यु’ मुख्य भूमिकामा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं । निर्माण तयारीमा रहेको सिनेमा ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले मंगलबार अभिनेत्री गौमाया गुरुङलाई सिनेमा अनुबन्धित गर्दै कलाकार छनोट सुरु गरेको हो । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएको जानकारी दिइएको छ । ‘हाम्रो सिनेमाका लागि हामीले कलाकार छनोट सुरु गरेका छौँ । पहिलो कलाकारका […]