वसन्तमा जातीय भेदभाव

eHimalaya TimeseHimalaya TimesSourceMar 25, 20251 min read
वसन्तमा जातीय भेदभाव
काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा गायक, अभिनेता प्रकाश सपुतले आफ्नो फिल्म ‘वसन्त’ को प्रचार-प्रसारलाई तीव्रता दिनुभएको छ । यसै क्रममा शनिबार काठमाडौंमा एक कार्यक्रमबीच ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘वसन्त’ को चार मिनेट लामो ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । जनआन्दोलनको समय अर्थात् ०६२-६३ सालको परिवेशमा तयार पारिएको चलचित्रले जात