‘पिताम्बर’ अब खेल मैदानमा पनि, नेपाल सुपर लिगको मुभी पार्टनर घोषणा

News FilmyNews FilmySourceMar 24, 20251 min read
‘पिताम्बर’ अब खेल मैदानमा पनि, नेपाल सुपर लिगको मुभी पार्टनर घोषणा
काठमाण्डौँ ।  चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पिताम्बर नेपाल सुपर लिग (एनएसएल) को ‘मुभी पार्टनर’ बनेको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) द्वारा आयोजित यो प्रतिष्ठित फुटबल प्रतियोगिता यही चैत १६ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।  यो सम्झौता पिताम्बर फिल्मका तर्फबाटनिर्माता बिशाल चौलागाई र एनएसइएमका तर्फबाट  म्यानेजिङ डिरेक्टर श्रेयांस कार्की बीच …