काठमाडौं – अमेरिकामा निर्माण भएको नेपाली वेब सिरिज घर बट् इन नेपाली ओटिटी प्लेटफर्म MSM भिडियोमा स्ट्रिमिङ हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले सिरिजका दुई पोस्टर सार्वजनिक गर्दै, वैशाख दोस्रो हप्ताबाट १२ एपिसोड एकसाथ प्रसारण हुने जानकारी दिएका छन्। यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने पहिलो नेपाली सिरिज भएको निर्देशक अधिकारीले दावी पनि …


