‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceMar 24, 20251 min read
‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक
रंगखबर, काठमाडौँ: अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् । बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट […]