हाय….प्रदीपको लामो दूरीको प्रेम र ‘पिताम्बर’ को सूटिङको माहौल

KalakarmiKalakarmiSourceMar 24, 20251 min read
हाय….प्रदीपको लामो दूरीको प्रेम र ‘पिताम्बर’ को सूटिङको माहौल
काठमाडौं– अभिनेता प्रदीप खड्काका पुरुषभन्दा महिला फ्यान अत्यधिक छन् । नहोस् पनि कसरी ? प्रदीपको लूक नै आकर्षक छ, त्यसमाथि उनको अभिनयले त झन् महिला–पुरुष दुबैलाई आफ्नो फ्यान बनाउन सफल छन् । तर तिनै प्रदीपको प्रेम सम्बन्धले भने पिताम्बरको सूटिङ सेटमा पनि केहि प्रभाव देखिएको छ । पिताम्बरकी निर्देशक कृषा चौलागाईँ भन्छिन्– ‘फिल्म शूटिङको क्रममा कुनै–कुनै समय प्रदीपको खोजी गर्नु पर्थ्यो । जब अभिनेत्री दिव्या रायमाझीले प्रदीप बेला–बेलामा आफ्नी प्रेमीकासँग भिडियो कल गर्नका लागि सूटिङ सेटबाट हराउँछन् भन्ने कुरा सार्वजनिक गरेकी थिइन्, मैले पनि उक्त कुरालाई महसुस गरेकी थिएँ ।’ यद्यपि, प्रदीप ...