कर्मा: कस्तो होला विपिन र मुकुनको टकराब ?

Thulo PardaThulo PardaSourceMar 24, 20251 min read
कर्मा: कस्तो होला विपिन र मुकुनको टकराब ?
काठमाडौं – यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली एक्सन चलचित्र ‘कर्मा’मा विपिन कार्की र मुकुन भुसालको टकराबले दर्शकहरूमा उत्साह थपेको छ । विपिन कार्की एक्सन भूमिकामा पहिलो पटक देखिँदै छन् भने मुकुन भुसाल खल पात्रको भूमिकामा प्रस्तुत हुँदै छन् । निर्देशक सौरभ चौधरीले विपिन र मुकुनको यो नयाँ अवतार दर्शकहरूका लागि रोमाञ्चक हुने […]