एमएसएम भिडियोमा नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का रिलिज हुने

The Cinema TimesThe Cinema TimesSourceMar 24, 20251 min read
एमएसएम भिडियोमा नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का रिलिज हुने
द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा निर्माण भएको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जानकारी दिएका छन् । बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को […]