वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडियोमा प्रसारण हुने, दुई पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceMar 24, 20251 min read
वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडियोमा प्रसारण हुने, दुई पोस्टर सार्वजनिक
काठमाडौं – अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् । बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट […]