मेरिल्याण्डमा ‘इनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने

Ramailo ChaRamailo ChaSourceMar 24, 20251 min read
मेरिल्याण्डमा ‘इनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, सिनेमा, तथा समाज विकासमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ। २१ जुलाईमा मेरिल्याण्डमा आयोजना हुने समारोहमा ‘इनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरिनेछ। मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीस्थित ‘रमादा विन्डहम (१७०० बाम वाइबर रोड, एजवुड)’ मा हुने कार्यक्रममा नेपाली संस्कृति झल्कने सांस्कृतिक […]