मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा समय अनुरूप आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। अधिकारी वर्गहरूबाट आश्वासन पाइएला। आजको शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा गुमाएको प्रतिष्ठा प्राप्त गर्नको लागि संघर्ष […]
The post आज–११ चैत्र २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.


