प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा अनुबिन्धत

Ramailo ChaRamailo ChaSourceJan 10, 20241 min read
प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा अनुबिन्धत
फिल्म एक्टरमा नायिका आना शर्मा अनुबन्धित भएकी छन् । फिल्ममा नायक प्रदीप खड्काको मुख्य भूमिका रहनेछ । एक्टरका लागि प्रदीपपछि आना यसै साता पक्का भएकी हुन् । आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुइको जोडीलाई लिएर दर्शकमाझ उत्साह पैदा हुन सक्दछ । फिल्म […]