काठमाडौं । दुई वर्षअघि वैवाहिक जीवनमा बाँधिएका गायक कमल खत्री र गायिका मेलिना मैनालीका घरमा पहिलो सन्तानको आगमन भएको छ। आइतबार मेलिनाले छोरालाई जन्म दिएकी छन्। यो खुशीयाली गायक कमल खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैसँग बाँडेका छन्। उनले भावनात्मक सन्देश लेख्दै भनेका छन्, “आज मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक हो। पहिलो पटक बाबु-आमा बन्न …
गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई पुत्रलाभ


