दिव्याको बढ्दो व्यस्तता : प्रोफाइल ईन्टरनेश्नल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त

News FilmyNews FilmySourceMar 23, 20251 min read
दिव्याको बढ्दो व्यस्तता : प्रोफाइल ईन्टरनेश्नल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाण्डौँ । अमेरिकाको सुखमय जिवनशैली र  लोभलाग्दो जागिर छाडेर नेपाली फिल्म नगरीमा होमिएकी नव अभिनेत्री दिव्या रायमाझीको व्यस्तता बढ्न थालेको छ । एक्टर टेक वान फिल्म मार्फत रजतपट डेब्यू गरेकी दिव्याले यहि २९ गते देखि प्रर्दशनमा आउँने तयारीमा रहेको मल्टीस्टारर फिल्म पिताम्बरमा समेत अभिनय गर्ने मौका पाईन । यो बीचमा उनले अर्की अभिनेत्री निशा अधिकारीले …